छाउपडी प्रथालाई समाधान गर्ने कुनै एक रचनात्मक उपाय लेख्नुहोस्​



Answer :

छाउपडी घरलाई सुरक्षापूर्ण ढङ्गले निर्माण गरेमा छाउपडी प्रथाले ल्याएको नकारात्मक प्रभावलाई समाधान गर्न सकिन्छ।

Explanation:

छाउपडी प्रथा एक नकारात्मक प्रथा मानिएता पनि नेपालको पश्चिमी भागमा यसलाई एकदमै महत्वपूर्ण ढंगले लिइन्छ। छाउपडी प्रथामा महिनावारी भएका महिलालाई मूल घरभन्दा टाढा कुनै छाउघर वा गोठमा लगेर राखिन्छ। त्यो छाउघर र गोठ सुरक्षित नभएकाले सर्पको टोकाई ,बलात्कार जस्ता घटनाको शिकार महिला हुनुपर्दछ। यदि छाउघर भनेर एउटा छुट्टै घर जुन मूल घरकै जस्तो इट्टा बालुवा लगायतका सामानहरुले सही ढंगले निर्माण गरेमा त्यस्ता घटनाको सिकाई महिला हुनु पर्दैन थियो। यसरी छाउपडी प्रथालाई समाधान गर्न सकिन्छ।

Other Questions